त्रिविको उपकुलपतिमा फेरि दरखास्त आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २३, सोमबार (१ साल अघि)
  • १३ पटक पढिएको
त्रिविको उपकुलपतिमा फेरि दरखास्त आह्वान

पौष २३, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर समितिले पुन नयाँ सूचना जारी गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस