राष्ट्रपतिबाट टीआरसी विधेयक प्रमाणीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १३, बिहिबार (८ महिना अघि)
  • ६२ पटक पढिएको
राष्ट्रपतिबाट टीआरसी विधेयक प्रमाणीकरण

भाद्र १३, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी टीआरसी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस