आज एकै दिन यति धेरै घट्यो सुनको मुल्य ! हेर्नुहोस् आजको बजार भाउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ८, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ८, काठमाण्डौ । सुन एक दिनमै तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ७५ हजार ३ सयमा कारोबार भएको सुन आज ७४ हजार ८ सयमा रुपैयाँमा किनबेच भइरहेको छ ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ फेरी ओरालो लाग्न सुरु गरेको छ । प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस