बालुवाटारमा हस्ताक्षर अभियान : ओलीको पक्षमा बहुमत सांसदले सही गरेको दाबी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १७, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरूलाई हस्ताक्षर गराएका छन् । सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले बालुवाटारमा प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर हस्ताक्षर गराएको सांसद कृष्ण राईले जानकारी दिए । संसदीय दलका बहुमत सांसदहरूले ओलीको पक्षमा हस्ताक्षर गरेको राईको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस