कालापानी र सुस्ता क्षेत्रवारे सीमावार्तामा दुवै पक्षले टुंग्याउन बाँकी भनेर मान्दैआएको स्थितिमा भारतले एकपक्षीयरूपमा सडक निर्माणगर्नु गलत छ।हाम्रोतर्फ मिडियामा रिपोर्ट आएपछि वा चुनावको वेला मात्र तात्ने र अरू बेला कानमा तेल हालेर सुत्ने कमजोरी छ।यसलाई तुरून्त कुटनीतिक तहमा हल गर!