संक्रमणबाट बचाउँदै सिमामा फसेका नेपालीलाई यथाशीघ्र नेपाल आउने वातावरण बनाउ : डा कोइराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ४, आईतबार (५ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौ । नेपाल भारत सिमामा कष्ट झेल्दै गरेका दिदीबहिनी,दाजुभाइहरुलाई नेपाल फर्काउन नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले आग्रह गरेका छन् ।

बिदेशमा रहनुभएका श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरु जसले नेपालको अर्थतन्त्र चलायमान गराउॅन ठूलो योगदान गरिरहेका छन् ।

डा कोइरालाले भनेका छन-“बिबिध कारणले ती मध्ये धेरै स्वदेश फर्कन चाहनुहुन्छ । सिमामा आएर धेरै कष्ट झेल्दै हुनुहुन्छ।सरकारले संक्रमणबाट बचाउँदै यथाशीघ्र नेपाल आउने वातावरण सिर्जना गरोस।”

उनले सामाजिक सञ्जाल मार्फत सरकारसँग आग्रह गरेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस