गुगलले पनि सच्यायो नेपालको क्षेत्रफल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ८, बिहिबार (५ साल अघि)
  • ४७ पटक पढिएको
Post Thumbnail

जेठ ८,काठमाडौँ । गुगलले पनि नेपालको नक्सा अनुसारको क्षेत्रफल सच्याएको छ । केही समय अघि नेपालको नक्सा १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेकोमा सरकारले नयाँ राजनितिक नक्सा सार्वजनिक गरेपछि गुगलले पनि नेपालको क्षेत्रफल १ लाख ४७ हजार  ५ सय १६ वर्ग किलोमिटर बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस