केन्द्रिय कार्यसमिती बैठक अघि कांग्रेस संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १६, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल हुने पनि खाँडले जानकारी दिए । संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस