नेकपा सचिवालय बैठक: रावल, ज्ञवाली र खतिवडा पनि सहभागी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १७, शनिबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ १७, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ । बैठकमा  एमसिसि नेपाल- भारत सिमा बिवाद र जेठ १५ मा ल्याईएको बजेटको विषयमा विशेष छलफल भैरहेको छ ।

सचिवालय बैठकमा नेकपा स्थायी समिति सदस्य डा. भिम रावल ,परराष्ट्र मन्त्री प्रदिप ज्ञावाली र अर्थ मन्त्री युवराज खतिवडा समेतको सहभागिता रहेको प्ररधानमन्त्रका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस