जनता समाजवादी पार्टी पर्साद्वारा बृहत पार्टी प्रबेश कार्यक्रममा ७ सय १६ जानाले गरे पार्टी प्रबेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन २६, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

दिपू बर्णवाल
असोज २६, वीरगन्ज । जनता समाजवादी पार्टी पर्साले बृहत पार्टी प्रबेश कार्यक्रम आज सम्पन गरेको छ । जनता समाजवादी पार्टी पर्साले सोमबार पर्साको सखुवा प्रसौनी गाउँपालीका समितिद्धारा औराहामा आयोजित बृहत पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ७ सय १६ जाना जनता समाजवादी पार्टीमा प्रबेश गरेका छन ।

नव प्रबेशिहरूलाई फुलमाला लगाउदै पार्टीका बरिष्ट नेता पुर्व प्रधानमंत्री डा।बाबुराम भट्टराई, पार्टीका केन्द्रिय अध्यक्ष मा।उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, पर्सा क्षेत्र नं १ का सांसद प्रदिप यादव, प्रदेश नम्बर २ का मुख्यमंत्री लालबाबु राउत र सांसद हरिनरायण रौनियार लगायतले पार्टी प्रबेश गराएका थियो ।
कार्यक्रममा कोरोना महामारी विच जनता समाजवादी पार्टी पर्साले सम्पन गरेको छ पार्टी प्रबेश संघीय सांसद, प्रदेश सांसदहरू पार्टीका नेता तथा कार्यकर्ताका उल्लेखनीय उपस्थिति समेत रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस