बंगलादेशसँग हुने दुईवटा मैत्रिपुर्ण फुटबल खेल्न २५ सदस्यीय नेपाली टोलीको घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक २०, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाण्डौ । बंगलादेशसँग हुने दुईवटा मैत्रिपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि २५ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ । टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट लगायतका रहेका छन् । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग मैत्रिपुर्ण खेल खेल्ने छ।

ताजा अपडेट

खोजी गर्नुहोस