माघ ४, काठमाण्डौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते पूर्व ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्दै छन् । शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको निकट स्रोतले जानकारी दिएको हो ।