न्यायपरिषद्द्धारा उच्च अदालतका लागि तीन जना मुख्य न्यायाधीशमा सिफारिस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १२, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका लागि तीन जनालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ । आइतबार बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला, नीता गौतम दीक्षित र प्रकाशचन्द्र गजुरेललाई मुख्य न्यायाधीशमा नियुक्तका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस