भोली हुने विरोध प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २, आईतबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

फागुण २, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ ।

सभापति देउवाले आइतबार जारी गरेको अपिलमा विरोध प्रदर्शनमा सहभागी हुन भनेका छन्। प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस