सबै समूहमा कोभिड–१९ विरुद्धको खोप पुग्ने अर्थमन्त्री पौडेलको भनाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २२, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण २२, काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पौडेलले कोभिड–१९विरुद्धको खोप प्रदान गर्ने प्रक्रिया नरोकिने बताएका हुन् ।

सबै लक्षित समूहमा खोप पु¥याउने उनको भनाइ छ । अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्था तथा उद्योगहरूको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्ण काम गरेको जिकिर गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस