प्रचण्ड–नेपाल समुहको संसदीय दलको बैठक जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २३, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २३,काठमाडौँ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बोलाएको छ ।

बैठक केहीबेरमा सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने नेकपा संसदीय दल प्रमुख सचेत देव गुरुङले जानकारी दिए ।

उनका अनुसार बैठकमा अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुति हुने रणनीतिबारे छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस