प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई दलको नेता परिर्वतन भएको जानकारी दियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २३, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन २३,काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिर्वतन भएको जानकारी संसद सचिवालयलाई दिएको छ ।

शुक्रबार ११५ सांसदको उपस्थितिमा बैठक बसेर पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको यो समूहको दावी छ ।

त्यही जानकारी दिन प्रचण्डसँगै अर्का अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरु संसदका महासचिवको कार्यकक्षमा पुगेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस