प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २३, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन २३, काठमाडौ । प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।

सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुनु नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस