एमाले र माओवादी केन्द्रको आजको बैठक छुट्टाछुट्टै बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २६, बुधबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फागुण २६, काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए । पाण्डका अनुसार सत्तापक्षकै लहरमा माओवादी केन्द्रका सांसदहरु भने अब अलग्गै बस्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस