प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच छलफल सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।

चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस