चैत्र ४, काठमाडौ । नेकपा एमालेका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाल पक्षले भोलि गर्ने भेलालाई नगर्नुपर्ने कामको संज्ञा दिएका छन् । तर, उनले नेपाल पक्षलाई नगर्नुपर्ने भेला गरेपनि नगर्नुपर्ने काम नगर्न सुझाव दिएका छन् ।