खनाल-नेपाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ४, बुधबार (४ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

चैत्र ४, काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता(कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल नेपाल समूहले भेला गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस