राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ८, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र ८,काठमाडौँ । दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेश जाने कार्यक्रम छ ।

भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् ।

बंगलादेशमा भण्डारीको दुई दिने व्यस्त कार्यतालिक छ । भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ ।

बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस