चैत्र ९, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने भएकी छिन् । उनी यही आज र भोली त्यहाँको राजकीय भ्रमण गर्दै छिन् ।