काँकडभिट्टा र भद्रपुर नाका ७२ घण्टाका लागि बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २, बिहिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख २,मोरङ । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । विहीबार विहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो ।

पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस