मन्त्रिपरिषद् बैठकद्धारा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ६, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख ६ काठमाडौं । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस