नेपालगञ्ज उपमहानगरपालिकामा एक साता लकडाउन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ८, बुधबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

वैशाख ८ काठमाडौं । कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस