मुख्य समाचार

मुख्य समाचार

तीनकुने घटनामा १०८ जना प्रतिवादी

जेठ ९, काठमाडौं । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको अनुसन्धान सकेर शुक्रबार प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । उक्त प्रतिवेदनमा प्रहरीले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसमेत पेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेटौँडा औद्योगिक क्षेत्रमा चार वटा नयाँ उद्योग थपिए

जेठ ९,काठमाडौँ । हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम बढ्दै गएको छ । पछिल्लो समय...  विस्तृतमा

  • अनलाइन केन्द्र

हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना नगर्न उर्दी

जेठ ९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो...  विस्तृतमा

  • अनलाइन केन्द्र

नकारात्मक सोच र विचारले समाज र देश बन्न सक्दैन : परराष्ट्रमन्त्री राणा

जेठ ९, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी डलर, युरो र पाउण्डको मूल्य बढ्यो

जेठ ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि (शुक्रबार) विदेशी मुद्राको विनिमयदर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

लगानीमैत्री वातावरणका लागि नीतिगत स्थिरतामा जोड दिन निजी क्षेत्रको माग

जेठ ८, काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजार बढ्यो, बैंकमा झुम्मिए लगानीकर्ता

जेठ ८, काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकीमा गौरवको आयोजना छ वर्षदेखि अलपत्र

जेठ ८, पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आयोजना’अन्तर्गत पर्वतको...  विस्तृतमा

  • अनलाइन केन्द्र

विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

जेठ ८, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजतन्त्र पुर्न:स्थापनाको आन्दोलनमा साथ दिन रास्वपालाई पत्र

जेठ ७, काठमाडौं । वर्तमान व्यवस्था उल्ट्याउन बनेको राजावादीहरुको समूह ’संयुक्त जनआन्दोलन...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजबाट विद्युत प्राधिकरणले भारतमा बिद्युत बेच्न थाल्यो

जेठ ७,काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतमा बिद्युत निर्यात सुरू गरेको छ । प्राधिकरणले...  विस्तृतमा

  • अनलाइन केन्द्र

भाजपाका वरिष्ठ नेता जोली भन्छन्–’काठमाडौँलाई दुख्दा दिल्लीलाई पनि उत्तिकै दुख्छ’

जेठ ७,काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा का वरिष्ठ नेता विजय जोलीले हिन्दु राष्ट्रका लागि...  विस्तृतमा

ह्वातै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

जेठ ७, काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ह्वातै बढेको छ । आज सुनको मूल्य तोलामा ५...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाशिलाको नीति तथा कार्यक्रम गुरुङ भाषामा सार्वजनिक

जेठ ७, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपिमा नीति तथा कार्यक्रम...  विस्तृतमा

  • अनलाइन केन्द्र

कञ्चनपुरका सात वडा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

जेठ ७, कञ्चनपुर । सरकारले कञ्चनपुरका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो आजको लागि विदेशी मुद्राको विनिमयदर

जेठ ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...  विस्तृतमा

  • अनलाइन केन्द्र

शंकास्पद कारोबार ४९ प्रतिशतले बढ्यो

जेठ ६, काठमााडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि पछिल्लो एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयर बजारमा उछाल

जेठ ६, काठमााडौं । लगातार घटिरहेको सेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई एकताबद्ध गर्ने

जेठ ६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले समान विचारधारा भएका पार्टी तथा स्वतन्त्र वामपन्थी...  विस्तृतमा

  • अनलाइन केन्द्र

तस्करी रोक्न वीरगञ्जमा सीसी क्यामेरा जडान

जेठ ६, पर्सा  । चोरी-निकासी तथा पैठारी नियन्त्रण गर्न वीरगञ्जका आठ स्थानमा ‘सीसी क्यामेरा’...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

जेठ ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेलम्चीको पानी सिंहदरबारमा, अब जार र बोटलको पानी हटाइने

जेठ ५ काठमाडौं । सिंहदरबारमा अब मेलम्चीको खानेपानी प्रयोग गरिने भएको छ । खानेपानीमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

शेयरबजारमा दोहोरो अंकको बृद्धि तर लगानीकर्तामा छैन उत्साह

बैशाख ५,काठमाडौँ । लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । शेयर...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ एकतर्फी खुल्यो

बैशाख ५,काठमाडौँ । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस