समाचार

समाचार

गजुरीमा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई मजदुरको मृत्यु, आक्रोसित स्थानीयले तीन डोजरमा आगो लगाईदिए

साउन २५,धादिङ । जिल्लाको गजुरी गाउँपालिका–६ को ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ । खाल्डोमा जमेको पानीमा डुबेर वडा ७ का २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको धादिङका प्रहरी नायव निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कपडा सुकाउने क्रममा इनारमा खसेर महिलाको मृत्यु

साउन २४, चितवन । भरतपुर महानगरपालिका–९ आदर्शचोकमा शुक्रबार बिहान इनारमा खसेर एक महिलाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिशूली बस दुर्घटना: घाइते यात्रु भन्छन्- बसमा ५० जना जति थियौँ

साउन २४, धादिङ । धादिङको सलाङघाटबाट बिहान त्रिशूली नदीमा बस खस्दा हराइरहेकाको खोजी भइरहेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिसुली नदीमा बस खस्यो, ३ जनाको मृत्यु, १४ को उद्दार

साउन २४, काठमाडौं । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

माइतीघर मण्डलामा बम

साउन २२, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा बम भेटिएको छ । माइतीघर मण्डलास्थित...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङमा ७१ प्रतिशत रोपाई सकियो

साउन २२, काठमाडौँ । धादिङमा साउन अन्तिम साता सम्ममा जम्मा ७१ प्रतिशत रोपाई सकिएको छ । पर्याप्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

माउण्टेन टिभीका पत्रकार पुडासैनी मृत भेटिए

साउन २१, भरतपुर । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिशूली नदीमा ट्रक खस्यो, खोजी कार्य जारी

साउन २०, काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कमलपोखरी अतिक्रमण गरेर व्यापारिक कम्प्लेक्स बनाइएको विरोधमा प्रदर्शन

साउन १९, काठमाडौं । काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायादेवी...  विस्तृतमा

  • अनलाइन केन्द्र

भक्तपुर–नगरकोट सडक निर्माणः चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता

साउन १९, काठमाडौं । राजधानी आउने अधिकांश पर्यटकको गन्तव्य भक्तपुरको नगरकोट हुने गर्छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङको रुवीभ्याली र नेत्रावतीमा अझै पनि पुगेन बैंक

साउन १८,काठमाडौँ । सरकारले देशैभरिका स्थानीय तहमा २०७५ बैशाख भित्रमा कम्तिमा एक एक वटा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुआब्जाको बखेडा झिक्ने ठाउँमा लगानी गर्न सक्दैनौँ : मुख्यमन्त्री पौडेल

साउन १६, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुआब्जाको बखेडा झिक्ने ठाउँमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

जिल्ला अदालत धादिङमा ७५ प्रतिशत मुद्दाको फैसला कार्यान्वयन

साउन १६,धादिङ । जिल्ला अदालत मुद्दा फैसला गर्ने मात्र होइन मुद्दा कार्यान्वयन गर्नमा पनि लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङको गंगाजमुना गाउँपालिकामा भिडियो एक्सरे सेवाले ज्यान बचाएपछि……

साउन १४,धादिङ । स्वास्थ्यसंस्था जान एक दिनको बाटो हिड्नुपर्ने भएपछि स्वास्थ्यसंस्थामा गएर...  विस्तृतमा

  • अनलाइन केन्द्र

धादिङको दरिगाँल खोलामा अवैध उत्खनन, मजदुरको रोजीरोटी खोसियो

साउन १४,धादिङ । मेशिनको प्रयोग गरेर खोलाबाट बालुवा तथा अन्य सामाग्री उत्खनन गरी बिक्री वितरण...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ : बढी खर्च गर्नेमा अर्थ मन्त्रालय अगाडि, कम खर्च गर्नेमा कानुन मन्त्रालय

साउन १३,हेटौडा । प्रदेश नम्बर ३ का सबै मन्त्रालय र कार्यालयमध्ये धेरै खर्च आर्थिक मामिला...  विस्तृतमा

  • अनलाइन केन्द्र

विर अस्पतालको कर्तुत : मेसिन बिगार्दै, बिरामी निजीमा पठाउँदै

साउन १३,काठमाडौँ । एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ताले लिए सपथ

साउन १२, काठमाडौँ । प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पद तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पहिरोले धादिङको ज्यामरुङ दलित बस्ती जोखिममा

साउन १२,धादिङ । सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका वडा नं. १०, कुमाइ ज्यामरुङ र नयाँ गाउँबीचको...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँ महानगरपालिकाद्वारा सम्पत्ति करमा छुट

साउन ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश ३ का कांग्रेस सांसदको पाँच दिनको तलबभत्ता बाढीपीडितलाई

साउन ११, काठमाडौँ । नेपाली कांग्रेस प्रदेश ३ प्रदेशसभाका सांसदहरुले पाँच दिनको तलब...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेल्फी मोहः भक्तपुरकी युवती खसिन् तामाकोशीमा

साउन ११, काठमाडौँ ।  रामेछाप सदरमुकाम मन्थलीमा सेल्फी खिच्नेक्रममा तामाकोशी नदीमा खसेर...  विस्तृतमा

  • अनलाइन केन्द्र

चित्लाङ–थानकोट सडक निर्माणको अब दैनिक अनुगमन

साउन १०,काठमाडौँ । ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माणाधीन चित्लाङ–थानकोट सडक अलपत्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

काठमाडौँको कपुरधारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

साउन १०, काठमाडौँ । काठमाडौँको कपुरधारामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस