राजनीति

राजनीति

‘बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितमा काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ’ : प्रधानमन्त्री दाहाल

जेठ २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारत र अमेरिका, बेलायतसहित ११ देशका नेपाली राजदूत फिर्ता

जेठ २५, काठमाडौँ । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘समाजवादी मोर्चालाई प्रधानमन्त्रीले पोलेर खाइदिए’ : उपेन्द्र यादव

जेठ २४, काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउँदै छौँ’ : अर्थमन्त्री पुन

जेठ २४, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउन बैंकर्स र...  विस्तृतमा

  • अनलाइन केन्द्र

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता अनुमोदन

जेठ २४, काठमाडौँ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन...  विस्तृतमा

  • अनलाइन केन्द्र

इजरायली राजदूत गोडरले भन्छन्–’विपिन छिट्टै रिहा हुन्छन्’

जेठ २४, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले इजरायललाई विपिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सहकारी ठगहरूलाई राज्यले नै संरक्षण गरिरहेको छ’ : सांसद केसी

जेठ २४, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको बचत हिनामिनामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

गृहमन्त्री लामिछानेलाई कांग्रेसको प्रश्न : गिरीबन्धुको फाइल खोल्न सक्नु हुन्छ ?

जेठ २४, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गिरीबन्धु प्रकरणको फाइल खोल्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ ग्रहण समारोहमा जाने

जेठ २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मधेश प्रदेशमा नयाँ सरकार गठनको आव्हान

जेठ २४, काठमाडौँ । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । जनता समाजवादी पार्टी...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

जेठ २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दा १२ असारमा फैसला

जेठ २४, काठमाडौँ । काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग लागेका पूर्वसभामुख तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मधेसका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

जेठ २४, काठमाडौँ । मधेस प्रदेशमा जसपा नेपालको सरकार ढलेको छ । दलीय गठबन्धन फेरबदल हुँदा चार...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूचीहरु

जेठ २४, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहकारी ठगी छानबिन समितिको पहिलो बैठक : कार्यविधि बनाएर काम सुरु गरिने

जेठ २३, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहित मुछिएको सहकारी ठगी...  विस्तृतमा

  • अनलाइन केन्द्र

गगनको ब्यङग्य : ६-८ महिनापछि हामीले नै काँध हाल्नु पर्ने त होला नी ?

जेठ २३, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन हुँदैछ’ : प्रधानमन्त्री दाहाल

जेठ २३, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बजेटका अधिकांश प्रावधानहरू सबै...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोशी सरकारविरुद्ध रिटको सुनुवाई पूर्ण इजलासमा, २७ गते तोकियो पेशी

जेठ २३, काठमाडौँ । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकाले सन्दीपलाई भिसा नदिनुको कारण सदनलाई जानकारी गराउन कांग्रेसको माग

जेठ २३, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले क्रिकेटर सन्दीप...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधि सभामा आज अर्थमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने

जेठ २३, काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद...  विस्तृतमा

  • अनलाइन केन्द्र

मधेसका मुख्यमन्त्रीले डेढ वर्षको अवधिमा आज पाँचौँ पटक विश्वासको मत लिँदै

जेठ २३, काठमाण्डौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौं पटक विश्वासको मत...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि बजेटमाथि छलफल हुने

२३ जेठ, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिने खालको छ’ : अर्थमन्त्री पुन

जेठ २२, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र विकासलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘विद्युत व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ’ : प्रधानमन्त्री दाहाल

जेठ २२, संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस