राजनीति

राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले शपथ लिंदै, मन्त्रिपरिषद् विस्तार आजै गर्ने तयारी

असोज २८, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताएको छ । कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोसीमा उद्धव थापाले दिए दलको नेताबाट राजीनामा

असोज २७, विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट शनिबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘कोशी प्रदेशमा गठबन्धन नेतृत्वकै सरकार हुन्छ’ : प्रधानमन्त्री दाहाल

असोज २७, चितवन । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्ड, देउवा र शेखर कोइरालाबीचको लिखित सहमतिमा के छ ?

असोज २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर...  विस्तृतमा

  • अनलाइन केन्द्र

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

असोज २७, काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। शनिबार बिहान...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोशी प्रदेश : मुख्यमन्त्रीमा समर्थन गर्ने प्रदेश सदस्यको सनाखत हुँदै

असोज २७, विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्न समर्थन गर्ने प्रदेश सदस्यहरुको...  विस्तृतमा

  • अनलाइन केन्द्र

देउवा निवासमा कांग्रेस पदाधिकारीको आकस्मिक बैठक सुरु

असोज २६, काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको आकस्मिक पदाधिकारी बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कार्तिक १२ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

असोज २६, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमाले मधेस प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डल, सबै पदाधिकारी सदस्य सर्वसम्मत

असोज २६, काठमाण्डौँ । नेकपा एमाले मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत चुनिएका छन्। अध्यक्षमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक’ : गृहमन्त्री श्रेष्ठ

असोज २६, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोशी सरकार गठनमा राप्रपा तटस्थ बस्ने

असोज २६, काठमाडौँ । कोशी सरकार गठन प्रक्रियामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्ड सरकारलाई ओलीको धन्यवाद !

असोज २६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यवाद दिएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोसीमा आज मुख्यमन्त्री नियुक्त गरिँदै

असोज २६, काठमाण्डौँ । संविधानको अन्तिम विकल्प प्रयोग गरेर कोसी प्रदेशमा आज मुख्यमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपति पौडेल आगामी महिना जर्मनी भ्रमणमा जाने

असोज २६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, के-के छन् सम्भावित कार्यसूचिहरु ?

असोज २६, काठमाडौँ । संघीय संसद अन्तर्गत आज शुक्रबार दुवै सदनको बैठक बस्दैछ । संघीय संसद...  विस्तृतमा

  • अनलाइन केन्द्र

झापामा महेश बस्नेत सहभागी कार्यक्रममा आक्रमण

काठमाडौँ । झापामा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत सहभागी कार्यक्रम आक्रमण भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोदीले गरेको गुञ्जी भ्रमणबारे रविले मागे सरकारको जवाफ

असोज २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतीय प्रधानमन्त्री मोदी लिपुलेक हुँदै कैलाश पर्वतमा !

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको चुच्चे नक्सामा समेटिएको नेपाली भूमि...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा कृष्णप्रसाद जैशी

असोज २५, काठमाण्डौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीमा अध्यक्षसहित सबै पदाधिकारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

रिगलको कैद मिनाहाविरुद्ध रिटमा सुनुवाइ हुँदै

आश्विन २५,काठमाडौँ । नेपालगञ्जका चेतन मानन्धर हत्याको ज्यान मुद्दाका अभियुक्त योगराज ढकाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना

आश्विन २५,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् । डेंगु...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमाले सुदूरपश्चिमको पदाधिकारी सर्वसम्मत चयन

आश्विन २५,काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष लगायत पाँचवटै...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधि सभा बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

असोज २५, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहीबार बस्दै छ । बैठक संघीय संसद भवन नयाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

संशोधनसहित सम्पत्ति शुद्धिकरण विधेयक संसदीय समितिबाट पारित

असोज २४, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस