समाज

समाज

ललितपुर आगलागीमा परि मृत्यु हुनेको संख्या ३ पुग्यो !

बैशाख ३१, काठमाडौँ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई छोरीपछि आमाको पनि मृत्यु भएपछि आगलागीमा परी ज्यान जानेको संख्या तीन पुगेको हो । मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाँच किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

बैशाख ३१, काठमाडौँ । पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बैशाख ३१, काठमाण्डौँ । आजदेखि मौसममा क्रमिक सुधार भएको छ । यतिबेला गण्डकी प्रदेशका केही...  विस्तृतमा

  • अनलाइन केन्द्र

कैलालीको नदीमा डुबेर २ बालबालिकाको मृत्यु

बैशाख ३०, कैलाली । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा शनिबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या आरोपमा पूर्व सशस्त्र प्रहरी सुवेदी पक्राउ

बैशाख ३०, सप्तरी । सप्तरीको फत्तेपुरमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या आरोपमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसले भन्यो :-‘रविमाथी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक’

बैशाख ३०,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

आफ्नै रेर्कड ब्रेक गर्दै कामीरिता शेर्पाले गरे २९ औँ पटक सगरमाथा आरोहण

बैशाख ३०,काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्व–पश्चिम रेलमार्ग ९० प्रतिशत निर्माणको काम सम्पन्न

बैशाख ३०, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा बर्षा !

बैशाख ३०, काठमाडौँ । काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा अहिले हावाहुरी र चट्याङसहित वर्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

घोराहीमा कोठाभाडामा बस्दै आएका दुई महिलाको दिनदहाडै बञ्चरो हानेर हत्या

बैशाख ३०, दाङ । दाङको घोराहीमा दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१०...  विस्तृतमा

  • अनलाइन केन्द्र

रातो मछिन्द्रनाथको रथ यात्रा शुरू

बैशाख ३०, ललितपुर । सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट शुरू भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइतबार सूर्य देवको पूजा गर्नुहोस्

बैशाख ३०, काठमाडौं । आज २०८१ साल वैशाख ३० गते आइतबार तदनुसार सन् २०२४ मे १२ तारिख। शंकराचार्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

बैशाख २९, काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण

बैशाख २९, काठमाण्डौँ ।  राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल...  विस्तृतमा

  • अनलाइन केन्द्र

वसन्त ऋतुकै पहिलो सगरमाथा आरोहण सफल, १० जना पुगे शिखरमा

बैशाख २९, काठमाडौँ । यो वर्षको वसन्त ऋतुकै पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बाँकेको जमुनाहा नाका तीन दिन बन्द हुने

बैशाख २९, नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : तीन प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

बैशाख २९, काठमाडौँ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतद्वारा बैतडी जिल्लाको उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

बैशाख २८, काठमाण्डौँ । पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

चितवन देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालन : भरतपुरको दक्षिण-पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार !

बैशाख २८, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३र११ केभी सबस्टेसन सञ्चालनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिका लैजाने भन्दै नेपालीलाई केन्या पुर्‍याई साढे पाँच करोड ठग्ने गिरोह पक्राउ

बैशाख २८, काठमाडौँ । गैरकानुनी बाटोबाट अमेरिका र क्यानडा पठाइ दिने भन्दै साढे पाँच करोड ठगी...  विस्तृतमा

  • अनलाइन केन्द्र

भेरी नदीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

बैशाख २८, काठमाण्डौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

९ महिनामा परे २२४ निर्माण कम्पनी कालोसूचीमा

बैशाख २८, काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै २२४ निर्माण कम्पनी...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा एमालेको संसदीय दलको बैठक सुरु

बैशाख २८, काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संसद्को बर्खे अधिवेशनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

जलवायु परिवर्तनको असरले बरफमा परिणत हुँदै हिमनदीहरु

बैशाख २८, काठमाडौँ । भेनेजुएला आफ्ना सबै हिमनदीहरू गुमाउने अवस्थामा पुगेको छ । जलवायु...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस