समाज

समाज

आजको मौसम : देशभर मौसम बदली, चार प्रदेशमा वर्षाको सम्भावना

असोज १४, काठमाण्डौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

दसैँका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याइने

असोज १३, काठमाण्डौँ । सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नागढुंगा-नौबिसे सुरुङमार्ग छिचोल्न अझै ३३७ मिटर बाँकी

असोज १३, काठमाण्डौँ । नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न अब ३३७ मिटर मात्रै...  विस्तृतमा

  • अनलाइन केन्द्र

मणिपालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ

असोज १३, काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतको ‘रियल टाइम मार्केट’मा विद्युत् बेच्न अनुमति, नेपालले ४४ मेगावाट बिक्री गर्न पाउने

असोज १३, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज आइएक्सको ‘रियल टाइम...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

असोज १३, काठमाडौँ । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४...  विस्तृतमा

  • अनलाइन केन्द्र

यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने

असोज १३, काठमाण्डौँ । नेपालबाट यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने भएको छ । मनसुन बाहिरिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

देशभर बेतिथि बढ्यो, होस्टेलमा आठ वर्षीय बालक मृत फेला : विद्यालयमा तनाव, सात राउण्ड अश्रुग्यास प्रहार

असोज १३, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको...  विस्तृतमा

  • अनलाइन केन्द्र

असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने, कतिसम्म साट्न पाईन्छ ?

असोज १३, काठमाडौँ । दशैंका लागि असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ ।राष्ट्र बैंकका...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमा सुन काण्ड मौलाउँदै : विमानस्थलबाट फेरि सुन बरामद, एक महिला पक्राउ

असोज १३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद हुने क्रम अझै रोकिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजको मौसम : देशभर मौसम बदली, चार प्रदेशमा भारी बर्षाको सम्भावना

असोज १३, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।जल तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि पितृ पक्ष आरम्भ

असोज १३, काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘रावायण’ फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ

असोज १२, काठमाडौँ । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

असोज १२, काठमाण्डौँ । आन्दोलनरत राहत शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । आज दिउँसो...  विस्तृतमा

  • अनलाइन केन्द्र

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु

असोज १२, काठमाण्डौँ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्धन...  विस्तृतमा

  • अनलाइन केन्द्र

सिंगटीबाट ४ किलो सुन सहित पक्राउ परेका विरुद्ध संगठित अपराध मुद्दामा अनुसन्धान

आश्विन १२,काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ गरिएकाहरू विरुद्ध प्रहरीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षकविरूद्ध मुद्दा दर्ता

असोज १२, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

इन्द्रजात्रा रौनक : इन्द्रदहमा भक्तजनको घुइँचो, कहिलेसम्म चल्छ जात्रा ?

असोज १२, काठमाण्डौँ । भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह...  विस्तृतमा

  • अनलाइन केन्द्र

केरा खेतीबाट मनग्य फाईदा, वार्षिक ३० लाखसम्मको आम्दानी

असोज १२, कञ्चनपुर । वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन...  विस्तृतमा

  • अनलाइन केन्द्र

झापाको दमकमा साथी साथीबीच ग्याङ फाइट, एक जनाको मृत्यु

असोज १२, काठमाण्डौँ । झापाको दमकमा साथी साथीबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइटको क्रममा छुरा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

असोज १२, काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३ मिस्टर...  विस्तृतमा

  • अनलाइन केन्द्र

सूचक सम्मान बाट दश साहित्यकार एकसाथ सम्मानित

काठमाण्डौँ । 'सिर्जनाको खोजी र प्रतिभाको सम्मान'लाई मूल मन्त्र बनाएको सूचक प्रकाशनले आफ्नो...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

असोज १२, काठमाण्डौँ । आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै

असोज १२, काठमाण्डौ । आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् । चोनामलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस