विश्व

विश्व

बेलायतमा बितेको २४ घन्टामा थप ३ हजार चार सय दुईजना नयाँ संक्रमित थपिए

चैत्र २१, काठमाण्डौ । बेलायतमा बितेको २४ घन्टामा थप ३ हजार चार सय दुईजना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ५३ हजार ६६८ पुगेको छ । विगतका दिनहरुमा चार हजारभन्दा माथि रहँदै आएको संक्रमित संख्या शुक्रबार चार हजार...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताइवान रेल दुर्घटना: ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ७० भन्दा बढी घाइते

चैत २० काठमाडौं । ताइवानमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्यानमार नरसंहारको विरोधमा ललितपुरमा प्रदर्शन

चैत २० काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरको पुल्चोकस्थित संयुक्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि, ४६९ जनाको मृत्यु

चैत्र २०, काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४६६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बिमिस्टेक मन्त्रीस्तरीय बैठकमा म्यान्मा विषयले प्रवेश नै पाएन

चैत्र २०, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास...  विस्तृतमा

  • अनलाइन केन्द्र

क्यालिफोर्निया गोलीकाण्डमा चारको मृत्यु

चैत १९ काठमाडौं । लस एन्जलस । संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक...  विस्तृतमा

  • अनलाइन केन्द्र

डान्स रियालिटी शो ‘डान्स दीवाने ३’का १८ सदस्य कोरोना संक्रमित

चैत १८ काठमाडौँ । मनोरञ्जन उद्योगले यतिबेला कोरोनाको चुनौतीको सामना गरिरहेको छ । कोरोनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सैन्य ‘कू’ विरुद्ध अखिल क्रान्तिकारीले गर्‍यो दूतावास घेराउ

चैत १८ काठमाडौँ । म्यानमारमा भएको सैन्य ‘कू’ र नागरिकमाथि भएको दमनको विरोधमा माओवादी केन्द्र...  विस्तृतमा

  • अनलाइन केन्द्र

यस कारण दिए ब्राजिलका स्थल, नौसैनिक र हवाई फौजका प्रमुखले एकसाथ राजीनामा

चैत १८ काठमाडौँ । ब्राजिलका स्थल सेना, नौसैनिक र हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण

चैत्र १८, काठमाण्डौ । भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । मंगलबारको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ब्राजिलमा कोरोनाबाट एकै दिनमा १ हजार ६५६ भन्दा बढीको मृत्यु

चैत १६ काठमाडौं । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको ज्यान गएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सेनाको आक्रमणपछि थाइल्याण्ड पुगे म्यानमारका नागरिक

चैत १६ काठमाडौं । म्यानमारको दक्षिणपूर्वी राज्य करेनका करिब तीन हजार मानिसहरु भागेर...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी राष्ट्रपति बाइडेनसँग नाम जोडिएपछि शक्तिशाली बनिन् ह्यारिस

चैत १६ काठमाडौं । ह्वाइट हाउसले परम्परा तोड्दै आफ्नो वेवसाइटमा ‘बाइडेन प्रशासन’ को साटो...  विस्तृतमा

  • अनलाइन केन्द्र

बंगलादेशमा मोदीको विरोधमा उत्रिएका १३ जनाको मृत्यु

चैत्र १६, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड, एकैदिन ६२ हजार ६३१ संक्रमित !

चैत्र १५, काठमाडौ । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्यानमारमा मानव संहार, एकै दिन ९१ प्रदर्शनकारी मारिए

चैत्र १५, काठमाण्डौ । म्यानमारमा प्रदर्शन चर्किंदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुई रेल ठोक्किँदा इजिप्टमा गम्भीर दुर्घटना, कम्तीमा ३२ जनाको मृत्यु

चैत्र १४, काठमाण्डौ । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । इजिप्टको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बेलायतमा २४ घन्टाभित्र ७० संक्रमितको मृत्यु

चैत्र १४, काठमाण्डौ । बेलायतमा पछिल्लो २४ घन्टामा थप ७० जना कोरोना संक्रमितको मृत्यु भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्यानमारमा कूविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

चैत्र १३, काठमाडौँ । म्यानमारमा सैन्य कूविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय...  विस्तृतमा

  • अनलाइन केन्द्र

२४ घण्टामा धेरै संक्रमित देखिनेमा भारत तेस्रो, विश्वमा साँढे १२ करोडभन्दा बढी संक्रमित !

चैत्र १३, काठमाण्डौ । गत वर्षदेखि मार्च २६ सम्म आउँदा विश्वभरी १२ करोड ६० लाखभन्दा बढी मानिस...  विस्तृतमा

  • अनलाइन केन्द्र

उत्तर कोरियाद्वारा फेरि प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार

चैत्र १३, काठमाण्डौ । उत्तर कोरियाले फेरि दुईवटा प्रतिबन्धित ब्यालेस्टिक मिसाइल प्रहार...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकामा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

चैत १२ काठमाडौं । अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा पाँच महिना यताकै बढी कोरोना संक्रमित भेटिए

चैत १२ काठमाडौं । भारतमा दैनिकजसो नयाँ भेटिएका कोरोना संक्रमितको आँकडा ५० हजार पार भइरहेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतमा २४ घण्टामा यो वर्षकै धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि !

काठमाडौ । भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस