दुई महिनाभित्र मलेसिया रोजागरी सुचारु हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ११, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत ११, काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा कायम रहेको सिन्डिकेटको अन्त्य भएको छ।

चार महिनाअघि दुई देशबीच भएको श्रम समझदारीअनुसार मलेसियाले कामदारको स्वास्थ्य परीक्षण मापदण्ड नेपाललाई पठाएसँगै बायोमेट्रिक तथा माइग्राम्सका नाममा कायम रहेको सिन्डिकेट अन्त्य भएको छ।

स्वास्थ्य परीक्षण मापदण्ड प्राप्त भएसँगै गत १२ कात्तिकमा दुई देशबीच भएको श्रम समझदारीअनुरुप अबरुद्ध मलेसियाको राजगारी सुचारु हुने देखिएको छ।

नियमति प्रक्रियाबाट कामदार मलेसिया जान अझै २ महिना कुर्नुपर्ने हुन सक्छ।

ताजा अपडेट

खोजी गर्नुहोस