सेयर बजार दोहोरो अंकले घट्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ ७, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाडौँ । सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २५.६३ अंकले घटेको सेयर बजार २१३०.१८विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३०८ वटा कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रूपैयाँको कारोबार भएको छ । यसदिन ६४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १७७ कम्पनीको घटेको छ भने ६ कम्पनीको स्थिर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस