आज पनि सुनको मूल्य स्थिर, प्रतितोलाको भाउ कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १४, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौँ । आज नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि यहि दरभाउमा सुनको किनबेच भएको थियो । त्यसैगरी, चाँदीको भाउमा पनि परिवर्तन भएको छैन । यस दिन चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस