सभामुख पदका उम्मेदवार अग्निप्रसाद सापकोटालाई गृह जिल्लामा भब्य स्वागत

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का साँसद अग्नि सापकोटा पहिलो पटक गृह नगरको विद्यालयमा आयोजित कार्यक्रममा सापकोटाले प्रतिनिधिसभामा सभामुख पदका उम्मेदवार अग्निप्रसाद सापकोटाले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म संसदको गरिमा र यसको ओझलाई कायम राख्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको सभामुख पदमा सापकोटाबाहेक अरु कसैको उम्मेदवारी परेको छैन, १२ गते उनी सभामुख पदमा आसिन हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस