शहीदहरुको त्याग र बलिदानीले संघीय लोकतान्त्रिक गणतन्त्र आयो : राष्ट्रपति भण्डारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ १६, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदहरुको त्याग र बलिदानीको प्रतिफलस्वरुप मूलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएकी छिन् । शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले प्राप्त उपलब्धीको रक्षा गर्दै समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्न सकेमा शहीदहरुप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरेकी छिन् ।

आजको दिनले सबै राजनीतिक दल, तथा सम्बद्ध सबैलाई नेपाल र नेपालीको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदहरुको सपना साकार पार्न समर्पित हुने हौसला प्रदान गरोस् भनी राष्ट्रपतिले कामना गरेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस