भारतले लिपुलेकमा बनाएको सडकबारे पूर्वप्रधानमन्त्री भट्टराईको बिरोध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २७, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख २७, काठमाण्डौ । भारतले विवादित भूमि लिपुलेक हुँदै चीनको मानवसरोवरसम्म पुग्ने सडक बनाएकोमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले विरोध गरेका छन् । डाक्टर भट्टराईले सामाजिक संजाल ट्विटरमा कालापानी र सुस्ता क्षेत्रबारे सीमा वार्तामा दुबै पक्षले टुंग्याउन बाँकी भनेर मान्दै आएको अवस्थामा भारतले एकपक्षीय रूपमा सडक निर्माण गर्नु गलत भएको बताएका छन् ।

Baburam Bhattarai

@brb1954

कालापानी र सुस्ता क्षेत्रवारे सीमावार्तामा दुवै पक्षले टुंग्याउन बाँकी भनेर मान्दैआएको स्थितिमा भारतले एकपक्षीयरूपमा सडक निर्माणगर्नु गलत छ।हाम्रोतर्फ मिडियामा रिपोर्ट आएपछि वा चुनावको वेला मात्र तात्ने र अरू बेला कानमा तेल हालेर सुत्ने कमजोरी छ।यसलाई तुरून्त कुटनीतिक तहमा हल गर!

View image on Twitter

ताजा अपडेट

खोजी गर्नुहोस