लिपुलेकमा भारतले बाटो खोलेको विषयलार्ई अन्तर्राष्ट्रियकरण गर्न विज्ञको सुझाव !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २८, आईतबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

वैशख २८, काठमाण्डौ । राज्यव्यवस्था तथा सुशासन समितिले लिपुलेकमा भारतले बाटो खोलेको विषयलार्ई अन्तर्राष्ट्रियकरण गर्न सरकारलाई सुझाव दिएको छ । समितिको आइतबार बसेको बैठकले कूटनितिक पहलबाट नभए सो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सुझाव दिएको हो । नेपाली भूमि लिपुलेक हुँदै भारतले चीनको मानसरोबर जाने बाटो खोलेकामा समितिले भर्त्सना पनि गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस