बैशाख २८,काठमाडौँ । नेपालको सर्बोच्च शिखर सगरमाथा चीनको भुभागमा पर्छ भनेर चीनियाँ एक टेलिभिजनले भनेपछि ठुलो बिरोध भयो । यो बिरोध पछि चिनले सगरमाथा नेपाल र चिनको सिमानामा रहेको जानकारी दिएको छ ।
ठूलो बिरोधपछि चीनको सरकारी टेलिभिजनले नेपाल चीनको सिमामा अबस्थित सगरमाथा भनेर सच्चाएको हो ।