‘भारतको दादागिरीको प्रतिरोध गर्न कांग्रेस तयार छ’ : नेता थापा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख २८, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख २८,काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने कि प्रतिवाद पनि गर्ने भन्दै प्रश्न गरेका छन।

प्रतिनिधि सभाको बैठकमा उनले नेपाली भूमि प्रयोग गरेर भारतले सडक बनाएको सरकारलाई थाहा हुँदा हुँदै पनि रोक्न नसकेको बताए । भारतले सडक निर्माण गरेकोप्रति भत्सर्ना गर्दै उनले त्यसको प्रतिवाद गर्न आग्रह गरे ।

उनले भारतको दादागिरीको प्रतिरोध गर्न सिंगो नेपाली र कांग्रेस तयार रहेको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस