१३ औँ गणतन्त्र दिवस: कांग्रेस सभापती देउवाद्धारा शुभकामना व्यक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १५, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । आज १३ औँ गणतन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसका सभापती तथा पुर्वप्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् । उनले लोकतन्त्र स्थापना र पुनस्थापना गर्नको लागी भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जिवन उत्सर्ग गर्नुहुने विर शहिदहरुप्रति उच्च सम्मान गर्दै श्रदाञ्जली प्रकट गरेका छन ।

गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै देउवाले नेपालकाृ संविधानको संरक्षण र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक सम्मृद्धीको मार्गमा अग्रसर गराउदै लोकतान्त्रिक संस्कार,संस्कृती,मुल्य मान्यतामा आधारित समतामुलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस