जेठ २२, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोरोना नियन्त्रणमा १० अर्ब खर्च भएको विवरणप्रति आपत्ति जनाँउदै छानबिन हुनुपर्ने माग गरेका छन् ।
उनले ट्वीट गर्दे भनेका छन् ‘ क्वारिन्टिनको हालत देखिएकै छ,,यतिका समयअबधिमा १० अर्ब खर्च चरम राज्य दोहन हो । राज्यका कुनै निकाय भए छानबिन् होस्’ ।