जेठ २७,काठमाडौँ । शेखर कोइरालाले उद्योग व्यापार नचलाएर वजेट खर्च नगरेर लगानीको बातावरण विगारेर आर्थिक वृद्धिदर नबढ्ने बताएका छन ।
सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रीया दिदै नेता कोइरालाले विश्व बैंकले करीब २ दशमलव १ प्रतिशतमा मात्र हुने अनुमानले अर्को बर्षको आर्थिक वृद्धि दर ७ प्रतिशत हुने सरकारी दाबिलाई कमजोर बनाएको बताएका हुन । कोइरालाले उद्योग व्यापार नचलाएर वजेट खर्च नगरेर लगानीको बातावरण विगारेर आर्थिक वृद्धिदर नबढ्ने उल्लेख गरेका छन ।
सरकार भन्छ अर्को वर्ष आर्थिक वृद्धि दर ७ प्रतिशत हुन्छ । विश्व बैंक भन्छ करीव २.१ प्रतिशत हुन्छ ।
उद्योग व्यापार नचलाएर वजेट खर्च नगरेर लगानीको बातावरण विगारेर यो कसरी होला र ?
अर्कोवर्ष आर्थिक वृद्धिदर ऋणात्मक पो हुने हो कि ?— Dr Shekhar Koirala (@Shekharnc) June 9, 2020
उनले, ‘उद्योग व्यापार नचलाएर बजेट खर्च नगरेर लगानीको बातारबण कसरी होला ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।