सरिता गिरीको घरमा कालो झन्डा गाडियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ २८, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाडौ । समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेको छ । उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ ।

उनकोमा कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस