‘कोभिड-१९ को उपचार खर्च स्वयम्ले गर्ने कार्य निन्दनीय, मानवता बिरोधी र मौलिक हक बिरोधी : नेता कोइराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक ३, सोमबार (४ साल अघि)
  • १४१ पटक पढिएको
Post Thumbnail

कार्तिक ३, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारले कोभिड १९ को बिरामीको उपचार बिरामी आफैंले गर्नुपर्ने निर्णय गरेर सर्वोच्च अदालतको आदेशको अवहेलना गरेको बताएका छन् ।
उनले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै सरकारको यस्तो निर्णय निन्दनीय, मानवता बिरोधी र मौलिक हक बिरोधी भएको समेत बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस