मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक ३, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कातिक ३,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ ।

आफुलाई आज कोरोना संक्रमण पुष्टि भएको उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफुनो सम्पर्कमा रहेका सम्पूर्ण महानुभवहरुलाई सजगता अनपनाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह समेत गरेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस