पत्रकारलाई पैसा बाँडेको आरोपबारे डा. शशाङ्क कोइरालाको सचिवालय के भन्छ ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक ५, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक ५, काठमाडौ । कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाका निजी सचिव भरत तिवारीले भुलबस पत्रकारका हातमा पैसा पुगेको स्पष्टीकरण दिएका छन् । केही सञ्चारमाध्याममा कांग्रेस महामन्त्री कोइरालासँग जोडेर पत्रकारलाई दशैं खर्च दिइएको समाचार बाहिर आएपछि सचिव तिवारीले सामाजिक सञ्जालमार्फत सो स्पष्टीकरण दिएका हुन् ।

तिवारीले राजकुमार नाम गरेका एकजना आफन्तले केही दिनअघि दसैं खर्च दिनका लागि अनुरोध गर्दै आएको र आफु सो खर्च दिन पुग्दा असाबधानीबश गलत नम्बरमा कल गएको र हतारमा गरिएको सम्वादका कारण भूलवस कल रिसिभ गर्ने व्यक्तिले कार्यालय सहयोगी पठाइदिँदा ती सहयोगीको हातमा रकम पर्न गएको स्पष्ट पारेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस